Health is wealth !
स्वास्थ्य नै धन हो !
صحت ہی دولت ہے

हेर्नुहोस : Doctor कसरि Book गर्ने र अन्य काम कसरि गर्ने:
Steps:

Notification को लागि Permission अवश्य दिनुहोस
यसो गर्दा हामीले पठाएको खबर तपाईं ले तुरुन्तै पाउनु हुनेछ

Login गर्नुहोस्

Account Create गर्नुहोस्

Password बिर्सिनु भयो भने यो Option को प्रयोग गर्नुहोस्

Login भै सके पछि यस्तो Screen देखिने छ

Login भै सके पछि को Home Screen

Login भै सके पछि को Home Screen

माथि Doctor Appointment मा Click गर्दा का Option हरु

माथि को मा पहिलो Option मा Click गर्दा का Option हरु

यहाँ आफु लाई चाहिएको Specialization मा Click गर्नु होला

यहाँ आफु लाई मन पर्ने Doctor मा Click गर्नु होला

यहाँ तपाईंले Select गरेको Doctor को Details हेर्न सक्नु हुनेछ

तपाईं को Bookigs को List